साउदी, कतार,मलेसिया, दुबई लगायत अन्य देशहरुको पैसाको मुल्य कति ? सुचिसहित

Posted on: 03 Aug, 2018

साउन १८, काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रिदर २९ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रिदर ३० रुपैयाँ २७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रिदर २७ रुपैयाँ ०४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ ०३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ २५ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ८४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!