आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 25 Dec, 2018

पुस १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रिदर ३० रुपैयाँ ६३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७५  पैसा र बिक्रिदर २६ रुपैयाँ ८९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रिदर १०  रुपैयाँ  पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ३३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ९२ पैसा र बिक्रिदर २ सय९८ रुपैयाँ ५१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!