आयल निगमले हवाई इन्धनको मुल्य घटायो

Posted on: 10 Jan, 2019

पुस २६, काठमाडौ | नेपाल आयल निगमले हवाई इन्धनको घटाएको छ । निगमले प्रतिलिटर मूल्य १० रुपैयाँ घटाएको हो । 

सो मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ । 

निगमका अनुसार घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!