माघ लागेसंगै सुनको मूल्यमा वृद्धि, आज कति पुग्यो ? हेर्नुहोस्

Posted on: 17 Jan, 2019

माघ ३, काठमाडौं – बिहीबार सुनको मूल्य स्थिर रहेको छ  । माघ लागेसंगै सुन सोहि मुल्यमा कारोबार भइरहेको छ ।

बिहिबार छापावाला सुन ६१ हजार रुपैयाँमा कोरोबार भइरहेको छ ।  तेजावी सुन भने प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!