आज कोरिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ बढ्यो

Posted on: 30 Aug, 2019

भदौ १३, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा  र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४पैसा तोकेको छ |

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ  ३१ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०५ रुपैया ५८ पैसा रहेको छ ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा तोकेको छ | शुक्रबार कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ  ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ०३ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!