आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 07 Nov, 2019

कार्तिक २१, काठमाडौँ | आज बिहिबार सुनको मूल्य बढेको छ | हिजोको तुलनामा आज रु ४०० ले बढेर छापावा; सुनको मुल्य  प्रतितोला रु ७० हजार ६ सय कायम भएको छ | बुधबार छापावाल सुनको मुल्य प्रतितोला रु  रु ७० हजार २ सय रहेको थियो | 

त्यस्तै आज तेजाबी सुनको मूल्य ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ | बिहिबार  चाँदीको मुल्य पनि बढेको छ | हिजोको तुलनामा आज रु ५ ले बढेर प्रतितोला रु ८ सय ५० कायम रहेको नेपाल  सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!