आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 29 Nov, 2019

मंसिर १३, काठमाडौँ | शुक्रबार सुनको मूल्य बढेको छ | बिहिबारको तुलनामा आज रु ३ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजारमा कारोबार भइरहेको छ | 

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ | बिहीबारको तुलनामा आज रु ५ ले बढेर प्रतितोला चादीको मुल्य रु ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!