त्रिवि सेवा आयोग द्वारा ७ सय भन्दा बढी कर्मचारी माग ( बिज्ञापन सहित )

Posted on: 01 Dec, 2019

मंसिर १५, काठमाडौं | त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बिभिन्न पदकालागि ७ सयभन्दा बढी बिज्ञापन खोलेको छ |

उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डर पदका लागि आइतबार खुल्ला तथा समावेदी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको हो |

७७ जना स्टाफ नर्स,५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत, २१ जना मुख्य लेखा सहायक र १५ जना लेखा अधिकृत पदका लागि बिज्ञापन गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!