पुस २१, काठमाडौँ | आज सोमबार सुनको मूल्य बढेको छ | आइतबारको तुलनामा रु ५ सयले बढेर हाल सम्मकै नयाँ रेकर्ड राखेको हो |
आज प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ |
आज चाँदीको मूल्य पनि बढेको छ आइतबारको तुलनामा रु २० ले बढेर प्रतितोला ९ सय २० रुपैया कायम भएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!