आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 23 Jan, 2020

माघ ९, काठमाडौँ | बिहिबार सुनको मूल्य बढेको छ | बुधबारको तुलनामा आज रु २ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि बढेको छ | बुधबारको तुलनामा रु ५ ले बढेर प्रतितोला ८ सय ८५ रुपैंया कायम भएको  छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!