आज मलेसिया, दुबई,कतार लगायत विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 06 Feb, 2020

माघ २३, काठमाण्डौ | आज बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६० पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!