आज मलेसिया, दुबई,कतार लगायत विदेशी मुद्राको भाउ घट्यो

Posted on: 07 Feb, 2020

माघ २४, काठमाण्डौ | आज शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९५ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५६ पैसा र बिक्रीदर २७ रुपैयाँ ७१ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३३ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!