फेरि बढ्यो सुनको मूल्य,कति छ प्रतितोला ?

Posted on: 09 Feb, 2020

माघ २६, काठमाडौँ | आज आइतबार सुनको मुल्य बढेको छ | शुक्रबारको तुलनामा ४ सयले बढेर आज प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य भने घटेको छ | चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!