आज मलेसियाको,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो

Posted on: 16 Mar, 2020

चैत ३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ |

आज कोरियन १०० को खरिद दर ९ रुपैया ७१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ७६ पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१२ रुपैया १४ पैसा रहेको छ भने बिक्रीदर ३१३ रुपैया ७१ पैसा रहेको छ | त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८१ रुपैया ४९ पैसा रहेको छ भने बिक्रीदर ३८३ रुपैया ४३ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!