कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

Posted on: 09 Mar, 2021

फागुन २५, काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा आगामी जेठ २६ गते देखि संचालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले आगामी जेठ २६ देखि असार ४ गते सम्म कक्षा १२ को  परिक्षा संचालन गर्ने निर्णय गरेको हो । 

शैक्षिक सत्र २०७६ को कक्षा १२ को बोर्डले परिक्षा तालिका समेत सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण सरकारले यो शैक्षिक सत्र दुई महिना पछाडी सारेको छ । यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको भएपनि मन्त्रिपरिषद्को बैठक शिक्षा नियमावली संसोधन गरेको थियो ।

हेर्नुहोस कक्षा १२को परिक्षा तालिका :


यस बिषयमा तपाइको प्रतिक्रिया...!