English News |


सात वर्षदेखि उपचार भएन

Posted on April 16, 2017 | views : 13 |

बैशाख ३, काठमाडौँ । सार्वजनिक यातायातले ठक्कर दिएर करङ भाँचिदिएको सात वर्ष बित्दासमेत कागेश्वरी मनोहरा नगरपालिकाका न्हुच्छे नगरकोटीले उपचार पाउनुभएको  छैन ।  बि सं २०६६ माघ २७ गते दुई पर्यटक लिएर पोखरा जाँदा पृथ्वीराजमार्गस्थित धादिङको ज्यामिरघाटमा नगरकोटीले चलाएको फिस्टेल टुर्स एन्ड ट्राभ

Read More

तेलको डिब्बाले किचेर ट्रकका सहचालकको मृत्यु

Posted on February 10, 2017 | views : 759 |

टंक सुनार/माघ २८, रुपन्देही । रुपन्देहीको भलुहीमा तेलको डिब्बाले किचेर ट्रकका सहचालकोे मृत्यु भएको छ ।  बुटवल बाट खैरेनी तर्फ आउँदै गरेको ग १ ख ७०१ नम्बरको ट्रकमा रहेको तेलको डिब्बले किच्दा सोही ट्रकका सहचालक सिमलटारी–२ गुल्मीका २७ बर्षिय कृष्ण अर्यालको ज्यान गएको देवदह प्रहरीले जानकारी दिएको छ

Read More

मेलाका आकर्षण हेलिकप्टर सयरदेखि डुङ्गा सफारीसम्म

Posted on December 15, 2016 | views : 1286 |

मंसिर ३०, परासी । नवलपरासीको सुनवलमा जारी औद्योगिक व्यपार मेलामा आधुनिक गायक रमेशराज भट्टराईले दर्शकलाई आफनो संगितले निकै समय लोभ्याएका थिए । खागगरि युवा जमात पप तथा आधुनिक संगितमा रमाउने हुँदा कलाकार भट्टराईले मेलाको सबैको आकर्षणका केन्द्र बिनदु बन्न पुगेका थिए । मेलाको  सातांै दिन सांस्कृतिक

Read More

खाद्यान्न माग गर्दै ज्ञापनपत्र

Posted on November 21, 2016 | views : 188 |

मङ्सिर ६, हुम्ला । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेगका नौ गाविसका प्रतिनिधिले गत वर्ष आफूले पाउनुपर्ने ३१ क्विन्टल चामल प्राप्त नभएको गुनासो गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका छन् ।  मुगुको सिमानामा पर्ने दक्षिणी भेगका ती जनताले गत वर्ष सो कार्यक्रमअन्

Read More

अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय तालिम आजदेखि राजधानीमा सुरु

Posted on November 21, 2016 | views : 129 |

मङ्सिर  ६,  काठमाडौँ  । अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि संस्कृतिकर्मीको क्षमता अभिवृद्धि सुरु भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले युनेस्कोको एसिया प्रशान्त क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय तालिम केन्द्रको सहयोगमा आयोजना गरेको

Read More

ललितपुरका खाद्यान्न पसलमा म्याद नाघेका सामग्री

Posted on November 18, 2016 | views : 187 |

मङ्सिर ३, ललितपुर । कार्यविनायक नगरपालिकाका कतिपय खाद्यान्न पसलमा म्याद नाघेका खाद्यान्न बेच्न राखिएको पाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा एस मिनीस्टोर र दीपक गुप्ता स्टोरले म्याद नाघेका र लेबल नभएका खानेकुरा बेच्न राखेको पाइएको हो । जिप्रका ललितपुरका बजार संरक्षण अधिकृत

Read More

चौदण्डीगढीको जग्गा स्थानीयवासीबाट नै अतिक्रमण

Posted on November 18, 2016 | views : 115 |

मङ्सिर ३, उदयपुर । उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्रको चौदण्डी गाविसमा रहेको ऐतिहासिक पर्यटकीयस्थल चौदण्डीगढीवरपरको जग्गा लामो समयदेखि स्थानीयवासीले नै अतिक्रमण र कब्जा गर्दै आएका छन् ।  पच्चीस वर्षदेखि यता आएर मात्र गढीक्षेत्रको वरपर र आसपासको करिब बीस रोपनीभन्दा बढी जग्गा स्थानीयवासीले अति

Read More

सिरहाका २२ गाविस खुल्ला दिसामुक्त

Posted on November 18, 2016 | views : 135 |

मङ्सिर ३, लहान । सिरहा जिल्लाका गाउँगाउँमा यतिबेला शौचालय निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सिरहा जिल्लालाई सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ हालसम्म जिल्लाका २२ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेको जनाइएको छ ।  घरघरमा शौचालयको पहुँच पु¥याएर खुल्ला दिसामु

Read More

कुनैबेला अयोग्य मानिएकी छोरी, विश्वकै टप-10 मा पर्न सफल

Posted on November 15, 2016 | views : 53875 |

हेम चन्द्र राई | पुर्वी नेपालको भोजपुर जिल्ला सानो दुम्मा गाउँको एउटा बिकट वस्तिमा जन्मिएकी मिरा राईको बाल्यकाल सामान्य परिवारमा घाँस दाउरा वनपाखा गरेर बित्यो । दशक जनयुद्धले मुलुकमा एउटा आधीबेहरी सृजना गरिरहेका बेला मिरा राई पनि वर्गसंघर्षको आन्दोलनमा किशोर अवस्थामा नै लागिन । जनयुद्ध अन्तमा जनआन्

Read More

जहाज किन्न सञ्चय कोषले २५ अर्ब ऋण दिने

Posted on September 15, 2016 | views : 436 |

भदौ ३०, काठमाडौं | नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाउने निर्णय गरेको छ । सरकारको जमानीमा सञ्चय कोषले निगमलाई ऋण लगानी गर्नेछ। दुई वाइडबढी

Read More

काठमाडौंको चन्द्रागिरीमा प्रहरी र लुटेरावीच दोहोरो भिडन्त

Posted on September 08, 2016 | views : 8641 |

भदौं २३, काठमाडौं | काठमाडौंको चन्द्रागिरीमा आज बिहान लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तका क्रममा दुवैतर्फबाट गोली हानाहान भएको थियो ।  चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान सबेरै दोहोरो झडप भएको हो । लुटेरा समूहसँगको भिडन्तमा प्र

Read More

चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत

Posted on September 08, 2016 | views : 857 |

भदौ २३,  काठमाडौं -प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन् । तीन दलले स्थानीय तह पुनर्संरचना आयोगमा तीन दिनभित्र स्थानीय प्राविधिक समि

Read More

भिडियोबाट पढाइ: विद्यार्थी गाउँमा, शिक्षक काठमाडौंमा

Posted on September 05, 2016 | views : 391 |

भदौ २०, काठमाडौं | विषयगत शिक्षकको अभाव रहेका तथा शिक्षकले पढाएको राम्रोसँग नबुझेका विद्यार्थीलाई अब काठमाडौंबाटै अनुभवी शिक्षकले पढाउने भएका छन्। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्यालयमा

Read More

१५ सय जनामा ३ जना महिलाको पाठेघरको मुखमा क्यान्सर

Posted on August 28, 2016 | views : 369 |

नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका छन् । पाठेघर संक्रमण भएमा समयमै उपचार गरी संभावित रोगबाट मुक्त हुने उदेश्यले जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा श्रावण २० गते

Read More

कांग्रेसबाट प्रचण्ड सरकारमा जाने मन्त्रीहरुको नामावली यस्तो छ !

Posted on August 25, 2016 | views : 224 |

भदौ ९, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ ओटा मन्त्रालयको बाँडफाँडमा सहमति जुटेको हो । जसअनुसार पौडेलपक्षले पाँचओटा मन्त्रालय पाउने भएको छ ।  सहमतिसँगै पौडेलपक्षले आफ्नोपक्षबाट सरकारमा जानेहरुको नाम पनि टुंगो लगाएको बताइएको छ ।  १, रामचन्द्र पौडेल

Read More

विदेशी भूमिमा गएर संविधान संशोधनबारे छलफल गर्नु आपत्तिजनक: एमाले

Posted on August 24, 2016 | views : 547 |

भदौ ८, काठमाडौँ । नेकपा एमालेले सरकारले संविधान संशोधन जस्तो आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण कार्य गरेको आरोप लगाएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत पठाई संविधान संशोधनबारे छिमेकी भारतलाई पत्र समेत पठाइएको चर्चा सार्वजनिक भएकामा चिन्ता व्यक्त गर्दै एम

Read More

पेट्रोल कालोबजारीमा संलग्न दास पक्राउ

Posted on August 23, 2016 | views : 327 |

भदौ ७, सप्तरी । कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै एक पसलेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।  बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय रञ्जीत दासले आफ्नै धानको पसलमा करिब २३ लिटर पेट्रोल लुकाइ राखेको र उनले ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितर

Read More

विराटनगर उपमहानगरपालिकाद्वारा घर–जग्गा कर वृद्धि गरेपछि ज्ञापनपत्र

Posted on August 23, 2016 | views : 298 |

भदौ ७, मोरङ | विराटनगर उपमहानगरपालिकाले एकलौटी ढंगले अप्रत्याशित रुपमा घर–जग्गा करमा वृद्धि गरेपछि आन्दोलित नगरवासीको आवाज समेट्दै नेकपा एमालेले त्यस निणर्यको विरोधमा आज उपमहानगरपालिकाका कार्र्यकारी अधिकृत गोपाल रेग्मी समक्ष ज्ञापन पत्र वुझाउने भएका छन् ।    यसअघि नगरपालिकाले नगरवासीहरुको

Read More

देउखुरीको भानपुरमा सुशासन विषयक गोलमेच छलफल

Posted on August 22, 2016 | views : 293 |

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । विकास निर्माण देखि हरेक क्रियाकलापमा दाङले देउखुरीलाई उपेक्षा गरेको आइतवार सिसहनियाँ ३ भानपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।  साझेदारी विकास परियोजनाले आयोजना गरेको सुशासन विषयक गोलमेच छलफल कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले यस्तो गु

Read More

दुई बालबालिकाको रहस्यमय मृत्यु

Posted on August 21, 2016 | views : 442 |

भदौ ५, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ ।  इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अवस्थामा उखुबारीमा भेटिएको हो भने छोराछोरीलाई विद्यालय पु¥याउन

Read More

अचम्मको गाउँ, जहाँ छोरी जन्मिसकेपछि आफसेआफ छोरा बन्छन्

Posted on August 19, 2016 | views : 3449 |

एजेन्सी | यो संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसेआफ छोरा बन्दछन् । यो कुरा तपाईलाई पत्यार लाग्ने कुरा हैन । तर बास्तबिकता हो यो ।  डोमिनिकन रिपब्लिक भन्ने देशमा रहेको सेलिनास भन्ने गाउँ दुनियाको यस्तो विचित्र गाउँ हो जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्ष पछि आ

Read More

हवाई इन्धन तीन गुणा महँगो

Posted on August 17, 2016 | views : 1801 |

भदौ १, काठमाडौँ | सरकारको चर्को कर र नेपाल आयल निगमले अत्याधिक नाफा राखेका कारण नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकार गुहारेको छ। निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महंगो पर्ने गरेको पाइएको छ। अत

Read More

वाल कल्याण मावि पेउघा टोड्केको विद्यालय भवन जोखिममा

Posted on August 16, 2016 | views : 264 |

गणेश सिर्पाली/साउन ३२, रुकुम । अविलर वर्षाका कारण विद्यालय नजिकै पहिरो जाँदा रुकुमको वाल कल्याण मावि टोड्ने पेउघाको एउटा विद्यालयमा भवन जोखिममा परेको छ । विद्यालय प्रारङ्गवाटै गएको पहिरोले विद्यालय भवन जोखिममा पारेको हो ।  कक्षा ३, ४ र ५ को पढाई हुने तथा कार्यालय र लेखा रहेको विद्यालय भवन पहिर

Read More

रसुवामा खोलाले बगाएर दुईको मृत्यु

Posted on August 15, 2016 | views : 444 |

साउन ३१, रसुवा । रसुवाको ठूलोगाउँ र नुवाकोटको मनकामना गाविसबीच भई बग्ने अँधेरीखोलाले बगाउँदा एकै घरका दुईजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरीप्रमुख तथा प्रहरी नायब उपरीक्षक ठइन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा रसुवा ठूलोगाउँ–६ का ५१ वर्षीय नरबहादुर तामाङ र ४१ वर्षीय सुनिता तामाङ रहेका छन् । उ

Read More