समाज | गोरखा - GRK


बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाइनुपर्नेमा जोड

Posted on October 01, 2019 | views : 3985 | गोरखा - GRK

 असोज १४, काठमाडौँ  । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तत्काल अगाडि बढाइनुपर्नेमा गोरखा जिल्लाका राजनीतिक नेतृत्वले जोड दिएका छन् ।  गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आज राजधानीमा आयोजना

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29621 | गोरखा - GRK

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

Posted on September 27, 2019 | views : 2693 | गोरखा - GRK

 असोज १०, काठमाडौँ । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो ।   बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्य

Read More

आरुघाट र खहरे क्षेत्रको तत्काल मुआब्जा निर्धारण गर्न माग

Posted on September 23, 2019 | views : 3070 | गोरखा - GRK

 असोज ६, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको  बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट र खहरे क्षेत्रको मुअब्जा निर्धारण गर्न माग गरेको छ ।  पार्टी कार्यालय पाटेचौरमा आइतबार बसेको जिल्ला पार्टी सचिवालय

Read More

पहिरोले गोरखाको लुँइटेल-आँपपीपल सडकखण्ड अवरुद्ध

Posted on September 22, 2019 | views : 2601 | गोरखा - GRK

असोज ५, गोरखा। केहि दिनदेखिको लगातारको झरीले लुँइटेल भञ्जाङ–आँपपिपल हुदै हर्मी–भच्चेक सडक भासिएर यातायात ठप्प भएको छ । बोहोरा गाउँ खण्डमा सडक भासिएर पिच नै ५० मिटर तल पुगेपछि बाटो अबरुद्ध भएको हो । दैनिक आवाज जावत गर्ने बाटो अबरुद्ध भएसंगै पुननिर्माणका लागि काम शुरु भएको पालुङटार नगरपालिकाका गगर प्

Read More

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

Posted on September 21, 2019 | views : 2325 | गोरखा - GRK

असोज ४, गोरखा | गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।  केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्

Read More

गोरखाबाट ७२ वर्षीया फ्रान्सेली नागरिकको हेलिकप्टर मार्फत उद्धार

Posted on September 20, 2019 | views : 2141 | गोरखा - GRK

असोज ३, गोरखा | गोर्खाको धार्चे गाउँपालिका-४ लाप्राकबाट फ्रान्सेली नागरिकको २ वर्षीया यान म्यारीको  शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको छ | यति मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न आएकी उनी लगातारको वर्षातमा भिजेका कारण निमोनिया भएको बताइएको छ | म्यारीको काठमाडौं लाजिम्पाटस्थित सिभिक क्लिनिकमा

Read More

उत्तरी गोरखाबाट उडेको हेलिकप्टर सिउरेनीटार, नेपालगञ्ज उडेको विमान धनगढीमा अवतरण

Posted on September 18, 2019 | views : 2675 | गोरखा - GRK

असोज १, गोरखा | गोरखा मनास्लु क्षेत्रबाट काठमाडौँका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ । खराब मौसमका कारण हेलिकप्टरले उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका– ८ सिउरेनिटारमा आकस्मिक अवतरण गराइएको हो ।  हेलिकप्टरमा तीन जना यात्रु सवार रहेको गण्डकी गाउँपालिका–८ का अध्यक

Read More

मनकामना केबलकार सञ्चालनमा

Posted on September 13, 2019 | views : 2168 | गोरखा - GRK

भदौ २७, चितवन | मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।  मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो ।

Read More

विवाहमा न लाखौं खर्च, न झन्झटः छोरी माग्न जाँदा दाउराको भारी

Posted on September 08, 2019 | views : 2249 | गोरखा - GRK

भदौ २२, गोरखा । कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन। उत्तरी गोरखाका गुरुङ समुदायको बसोबास रहेका बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्। दाउरा स्वी

Read More

१६ किलो सुनसहित समातिएका खच्चड व्यवसायी पुर्पक्षका लागि थुनामा

Posted on September 05, 2019 | views : 1714 | गोरखा - GRK

भदौ १९, गोरखा | जिल्ला अदालत गोरखामा बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले पुर्पक्षका लागि थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएसँगै गुरुङलाई जिल्ला कारागार चलान गरिएको छ। धार्चे गाऊँपालिका १ केरौंजाका खच्चड व्यवसायी गुरुङ साउन ९ गते १६ किलो सुन सहित पक्राउ परेका थिए। उनले

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25197 | गोरखा - GRK

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

गोरखामा खुर्पा प्रहार गरी श्रीमतीको हत्या

Posted on August 18, 2019 | views : 1658 | गोरखा - GRK

भदौ  १, गोरखा  | गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले  श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । 

Read More

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

Posted on August 18, 2019 | views : 2055 | गोरखा - GRK

भदौ १, गोरखा (रासस) । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । &nbs

Read More

जंगलको बीचमा जुवा खेल्दै गरेका ८ जना पक्राउ, तीन लाख ८७ हजार बरामद

Posted on August 15, 2019 | views : 1837 | गोरखा - GRK

साउन ३०, गोरखा | पालुङटार नगरपालिका–५ चियानडाँडाको जङ्गलमा जुवा खेल्दै गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जङ्गलको बीचमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।  जुवाको खालबाट प्रहरीले रु तीन लाख ८७ हजारसमेत ब

Read More

गोरखामा विद्यालयका कार्यालय सहयोगी मृत फेला

Posted on August 13, 2019 | views : 2100 | गोरखा - GRK

साउन २८, गोरखा । विद्यालयका कार्यालय सहयोगी मृत फेला फेला परेका छन | गोरखाको गोरखा नगरपालिका-१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे विद्यालय परिसर नजिकैको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान  मृत फेला फेला परेका  हुन् | ‘बिद्यालयबाट बेलुकी आठ बजे सधैं घर

Read More

यसरी फुक्दैछ बूढीगण्डकीको गाँठो

Posted on August 12, 2019 | views : 4098 | गोरखा - GRK

 रमेश लम्साल साउन २७, काठमाडौँ  । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन ।  सरकारले आयोजनालाई राष्ट्रिय गौरवको

Read More

गोरखामा पहाड भासिँदा एक्साभेटर र चालक पुरिए

Posted on August 02, 2019 | views : 1462 | गोरखा - GRK

साउन १७, गोरखा  | सिरानचोक गाउँपालिका–१ केराबारीमा पहाड भासिएर एक्साभेटर र चालक पुरिएका छन् । सडक खन्ने क्रममा एक्कासी पहाड भासिएपछि एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–१३ का अन्दाजी २० बर्षका रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ । ‘पहरो धेरै नै भासिएको छ,’ जिल्ला प्रहरी प्रमु

Read More

ओढारमा लुकाएर राखिएको १६ किलो सुन बरामद

Posted on July 25, 2019 | views : 1946 | गोरखा - GRK

साउन ९, गोरखा  | गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो) सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी का

Read More

गोरखामा खसी-बोका सङ्कलन केन्द्र निर्माण

Posted on July 23, 2019 | views : 1799 | गोरखा - GRK

साउन ७, गोरखा | गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ । जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजीकै करीब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब

Read More

गोरखामा प्रहरीद्वारा गाँजा नष्ट

Posted on July 19, 2019 | views : 1721 | गोरखा - GRK

साउन ३, गोरखा  | गोरखा नगरपालिका–४ पीपलथोकमा किसानले अवैध रुपमा लगाइएको तीन हजार गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ ।  सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक ओम अधिकारीको नेतृत्वमा खटिएको टोलीले आज बिहान ती परिमाणको गाँजाको बोट नष्ट गरेको ह

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19956 | गोरखा - GRK

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

वामपन्थी नेता श्रीनाथ अधिकारीको अवस्था जटिल

Posted on July 07, 2019 | views : 1506 | गोरखा - GRK

असार २२, चितवन | थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ ।  गएको पुस २७ गते यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भएका उहाँलाई वैशाख २२ गते थप उ

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18896 | गोरखा - GRK

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

गोरखामा बुहारीद्वारा खुर्पा प्रहार गरी जेठाजुको हत्या

Posted on July 01, 2019 | views : 1483 | गोरखा - GRK

असार १६, गोरखा । शहीदलखन गाउँपालिका–७ बुङकोटमा बुहारीले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छिन् । बुङकोटस्थित चारघरेमा आज दिउँसो ८२ वर्षीय बलबहादुर रानालाई आफ्नै भाइबुहारीले खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  हत्याको आरोपमा प्रहरीले ५२ वर्षीया गोरीमाया रानाल

Read More

बूढीगण्डकीबाट किन हट्यो गेजुवा ?

Posted on June 06, 2019 | views : 3157 | गोरखा - GRK

जेठ २३, काठमाडौं । चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) बूढीगण्डकी आयोजनाबाट पछि हटेको छ । लागत बढाउने चलखेल गर्न नपाउने भएपछि गेजुवाले आयोजनाबाट हात झिकेको हो । बूढीगण्डकी जलाशययुक्त (१२ सय मेगावाट) को ठेक्काको सम्झौता मात्र गर्न बाँकी थियो । गेजुवाले नेपालका उच्च राजनीतिक नेतृत्व

Read More

पालुङटारमा हेलो मेयर

Posted on June 03, 2019 | views : 1936 | गोरखा - GRK

जेठ २०, गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17924 | गोरखा - GRK

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More