२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाबाट ७२ वर्षीया फ्रान्सेली नागरिकको हेलिकप्टर मार्फत उद्धार

२०७६, ३ आश्विन शुक्रबार ०८:४९

असोज ३, गोरखा | गोर्खाको धार्चे गाउँपालिका-४ लाप्राकबाट फ्रान्सेली नागरिकको २ वर्षीया यान म्यारीको  शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको छ | यति मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न आएकी उनी लगातारको वर्षातमा भिजेका कारण निमोनिया भएको बताइएको छ |

म्यारीको काठमाडौं लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको बताइएको छ | उनका  छोरासहित गाइड र पोर्टर लिएर उनी मनास्लु पदमार्ग हुँदै लार्के पासका लागि आएकी थिइन् |उनीसँगै आएका छोरा आमालाई काठमाडौं पठाएर लार्के पासका लागि हिँडेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते