असोज २८, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो । सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्र
Read Moreमनोज पराजुली | असोज १९, गोरखा । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने 'लिगलिगे दौड' प्रतियोगिता यस वर्ष नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले साझा सवाललाई जानकारी दिए ।
Read Moreअसोज १६, गोरखा । पर्वतका अनिष थापाले दशौं लिगलिगे दौडको उपाधि हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन्। थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको छ। दौड जितेसँगै अनिषलाई श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घ
Read Moreमनोज पराजुली । असोज ७, गोरखा। १० औं 'लिगलिगे दौड प्रतियोगिता' असोज १६ गते हुने भएको छ। चेपे र मस्याङ्दी नदीको दोभानबाट लिगलिगकोटसम्म दौडेर जित्नेलाई राजा छान्ने पुरानो परम्पराको स्मरणमा असोज १६ गते लिगलिगे दौड प्रतियोगिता २०७६ गर्न लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण बहादुर राना
Read Moreमनोज पराजुली, भदौ १, गोरखा | गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि. लामो लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार म्याराथन हुने भएको छ। गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा भाद्र २५ गते उक्त म्याराथन हुन लागेको हो । "नेपालको उत्पत्तिदेखि
Read Moreमनोज पराजुली, असोज ३,गोरखा । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यस वर्ष असोज २८ गते हुने भएको छ। गोरखाको इतिहास जगेर्ना गर्न बि स. २०६७ सालदेखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर लिगलिगकोट विकास अभियान दौड प्रतियोगिता गर्दै आएको छ। दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको द
Read Moreकुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु
Read Moreसाउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ । सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ
Read Moreकाठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ । विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि
Read Moreमनोज पराजुली/असोज ९, काठमाडौँ । आठौँ लिगलिगे दौडको उपाधि नेपाल आर्मीका खगेन्द्र बहादुर भाटले जितेका छन् । चेपे र मस्र्याङदी दोभानबाट लिगलिगकोट सम्मको १३.८ किलोमिटरको दुरी १ घण्टा २ मिनेटमा पार गर्दै डोटीका रानाभाटले उपाधि हात पारेका हुन् । निर्धारित दूरी एक घण्टा ३ मिनेट २१ सेकेण्डमा पार गर्द
Read More