अर्थ/विकास | झापा - JP


‘एकका लागि एक अभियान’बाट एक करोड २० लाख उठ्यो

Posted on July 14, 2020 | views : 2836 | झापा - JP

सुरेन्द्र भण्डारी । असार ३०, झापा। ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उक्ति झापाका मनकारी दाताहरुले प्रमाणित गरेका छन् । पुर्खाहरुले व्यवहारले सिद्ध गरेका कुरा आज हाम्रो समाजमा भनाइ र उखानका रूपमा प्रचलित छन् । त्यसैमध्येको ‘एकतामा बल हुन्छ’ भन्ने भनाइ पनि यसैसँग मिल्दोजुल्दो छ । सामूहिक सहयोगमा उदाह

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64782 | झापा - JP

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

झापाका १४ पालिका बाढीबाट प्रभावित

Posted on June 29, 2020 | views : 2475 | झापा - JP

असार १५, भद्रपुर। झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।   झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य नौ वटा नदीले दमक नगरपालिकाबाहेकका पालिकामा प्रभावित पार्ने रेडक्रसको तथ्याङ्कले देखाएको

Read More

बिर्तामोडको बजेट एक अर्ब १५ करोड

Posted on June 25, 2020 | views : 2218 | झापा - JP

असार ११, बनियानी। झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब १५ करोड चार लाख ८८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बुधबार शुरु भएको पाँचौँ नगरसभामा उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त बजेट प्रस्तुत गर्नुभयो । नगरसभामा आगामी आवमा नगरपालिकाको आन्तरिक आम्

Read More

दमकको बजेट एक अर्ब ३१ करोड

Posted on June 25, 2020 | views : 1953 | झापा - JP

असार ११, दमक।  झापाको माइपश्चिम क्षेत्रका आधा दर्जन पालिकाले बुधबार आ–आफ्ना नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेका छन् । जिल्लाको माइपश्चिमको मुख्य व्यापारिकस्थल दमक नगरपालिकासहित गौरादह, शिवसताक्षी नगरपालिका र कमल तथा गौरीगञ्ज गाँउपालिकाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन

Read More

धान खेतीभन्दा बढी आम्दानी हुने भएपछि निजी वनमा किसानको आकर्षण

Posted on June 20, 2020 | views : 2914 | झापा - JP

असार ६, भद्रपुर। झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक वनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको सङ्ख्या ४३० पुगिसकेको छ । तीस वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनका

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59468 | झापा - JP

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

झापाको मेचीनगरको बजेट एक अर्ब ४२ करोड

Posted on July 25, 2019 | views : 3129 | झापा - JP

साउन ९, झापा (रासस) | मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । असार १० गते शुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएक

Read More

मेची भन्सारको मुद्दा फछ्र्योटबाट तीन करोड राजश्व संकलन

Posted on July 23, 2019 | views : 2945 | झापा - JP

साउन ७, भरतपुर | मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५-७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ ।  कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयो

Read More

झापाका पाँच स्थानीय तहको बजेट सार्वजनिक, कुनमा कति बजेट ?

Posted on June 25, 2019 | views : 2730 | झापा - JP

असार १०, भद्रपुर (रासस) | झापाका १५ स्थानीय तहमध्ये चार नगरपालिका र एक गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् । झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि रु ७१ करोड ४१ लाख ९५ हजारको बजेट प्रस्ताव गरेको छ । सो बजेट आज सम्पन्न नगरसभामा उपप्

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67358 | झापा - JP

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61916 | झापा - JP

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

मेची पुल सञ्चालन समस्या

Posted on March 07, 2019 | views : 2690 | झापा - JP

फागुन २३, भद्रपुर (रासस) | झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेची पुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् ।  प्रदेशसभा सदस्य, स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधिसहित सरोकारवालाबीच बुधबार भद्रपुरमा भएको छलफलमा मेची पुललाई पूर्णरूपमा सञ्

Read More

झोलुङे पुल शिलान्यास

Posted on January 27, 2019 | views : 2822 | झापा - JP

माघ १३, भद्रपुर (रासस) | अर्जुनधारा नगरपालिका ५ र ७ देखि मदनपुर जाने विरिङ खोलामा रु एक करोड १० लाखको लागतमा निर्माण हुन लागेको झोलुङे पुलको शनिबार शिलान्यास भएको छ ।  संघीय मन्त्रालयको बजेटअन्तर्गत निर्माण हुन लागेको सो पुलको सङ्घीय सांसद पवित्रा निरौला (खरेल)ले एक कार्यक्रमबीच शिलान्यास गर्नु

Read More

अन्तर्राष्ट्रियकरण बिर्तामोड महोत्सव शुरु

Posted on January 27, 2019 | views : 2485 | झापा - JP

माघ १३, सुरुङ्गा, झापा (रासस) | झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ ।  उद्योग व्यवसायसँगै समग्र झापाको विकासमा टेवा पु¥याउने उद्देश्यसहित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव–२०७५’ नाम दिएर शुक्रबारदेखि महोत्सव शुरु भएको हो । माघ २३ गतेसम्म सञ्

Read More

सात पटक म्याद थपेर पाँच वर्षमा भवन निर्माण

Posted on January 25, 2019 | views : 2259 | झापा - JP

माघ ११, भद्रपुर | झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको भवन सात पटक म्याद थपेर पाँच वर्षमा ठेकेदार कम्पनीले बल्ल निर्माण गरेको छ ।  झापा जिल्ला समन्वय समितिमार्फत भारतीय राजदूतावासको सहयोगमा सो विद्यालयको ३३ कोठे भवन बनेको हो । विद्यालय भवन निर्माणमा रु तीन करोड ९१ लाख १९ हज

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50593 | झापा - JP

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39506 | झापा - JP

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

झापामा फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

Posted on January 11, 2019 | views : 2311 | झापा - JP

चन्द्रकला भण्डारी | पुस २७, भद्रपुर | झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् ।  कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो

Read More

बनियानी खोलाको पुल सञ्चालन

Posted on January 07, 2019 | views : 1480 | झापा - JP

पुस २३, दमक (रासस) | झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गर्नुभयो ।  नगर प्रमुख शेर्माले बर्षौंदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो रा

Read More

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह खुला दिसामुक्त घोषणा

Posted on October 08, 2018 | views : 2526 | झापा - JP

असोज २२, भद्रपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल आइतबार खुला दिसामुक्त नगर घोषणा भएको छ ।  १२ हजार १४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि सात हजार ७५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा चार हजार ३९

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38250 | झापा - JP

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

कन्काई नगरपालिका विद्युत् चुहावटमुक्त नगर घोषणा

Posted on March 10, 2018 | views : 2245 | झापा - JP

फागुन २६, झापा (रासस) | झापाको कनकाई नगरपालिका आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस नगरपालिकालाई पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्नुभएको हो ।  नगरपालिकाको गत माघ १६ गतेको नगरपरिषद्को निर्णयअनुस

Read More

झापाको कचनकवलमा बजेट ३८ करोड पारित

Posted on February 02, 2018 | views : 2475 | झापा - JP

माघ १९, भद्रपुर | झापाको कचनकवल गाउँपालिकाले रु ३८ करोड ६७ लाख ६८ हजारको वार्षिक आय व्ययसहितको बजेट पहिलो गाउँपालिका परिषद्बाट पारित गरेको छ ।  परिषद्ले पूँजीगततर्फ रु १६ करोड ८६ लाख ७२ हजार, चालूतर्फ रु १५ करोड ३३ लाख ६३ हजार र सामाजिक सुरक्षा भत्तातर्फ रु पाँच करोड ७६ लाख २६ हजार विनियोजन गरे

Read More

आन्तरिक राजश्व कार्यालय झापाको राजश्व असुलीमा बृद्धि

Posted on January 24, 2018 | views : 2075 | झापा - JP

माघ १०, भद्रपुर | आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आवको पहिलो छ महिनामा रु एक अर्ब १५ करोड ४० लाख ५५ हजार राजश्व संकलन गरेको छ ।  रु एक अर्ब ११ करोड ४१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले उक्त अवधिमा रु चार करोड बढी राजश्व संकलन गर्न सफल भएको हो ।  मेची अञ्च

Read More

झापामा सहमति र थेग्न सक्नेमात्र कर लिन स्थानीय तहलाई सुझाव

Posted on January 07, 2018 | views : 1772 | झापा - JP

पुस २३, बिर्तामोड । झापाका उपभोक्ता अधिकारवादीहरुले स्थानयी तहले कर निर्धारण गर्दा स्थानीय नागरिकसँग समन्वय र सहमति गरी उनीहरुले धान्न सक्ने कर निर्धारण गर्न सुझाव दिएका छन् । ‘स्थानीय तहको करः आवश्यकता, उत्पन्न परिस्थिति र समाधानका उपाय’ विषयमा आज आइतबार उपभोक्ता अधिकारवादहरुबीच भएको छलफलमा त्यस्तो

Read More

झापामा भत्किएका नहरका संरचना मर्मत सम्भार हुँदै

Posted on January 05, 2018 | views : 1673 | झापा - JP

पुस २१, भद्रपुर । चार वर्षअघि भत्किएका नहरका संरचनालाई पुनःनिर्माण गर्न सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरले तदारुकतासाथ लागिपरेको छ ।  झापाको गौरीगञ्ज गाउँपालिकाअन्तर्गत रहेको तल्लो किस्ने खोलाबाट सिँचाइका लागि विसं २०५७ मा बनाइएको नहरको हेडवक्र्स विसं २०७० को बाढीले ध्वस्त बनाएपछि त्यस क्ष

Read More

झापाको गौरादह नगरपालिकाको बजेट ८२ करोड

Posted on January 05, 2018 | views : 1868 | झापा - JP

पुस २१, दमक । झापाको गौरादह नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ८२ करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।  बिहीबार पहिलो नगरसभाले नगरपालिकाको रु ८२ करोड सात लाख ३६ हजार १९४ को अनुमानित आयव्यय सार्वजनिक गरिएको हो । बजेटको चालु खर्चतर्फ आम्दानीको ४६.३६ प्रतिशत अर्थात् रु ३८ करोड चार लाख

Read More