प्रवास | झापा - JP


ओमानमा अलपत्र युवतीको उद्धार

Posted on November 30, 2023 | views : 554 | झापा - JP

मङ्सिर १४, झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह

Read More

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

Posted on September 30, 2020 | views : 1184 | झापा - JP

असोज १४, झापा । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद

Read More

आज भदौ २२ गते, बैदेशिक रोजगारीको ६ डिमाण्डहरु, ११०० जनाको माग - हेर्नुहोस् (बिज्ञापन)

Posted on September 07, 2017 | views : 10746 | झापा - JP

तपाइले दैनिक बैदेशिक रोजगारीको अपडेटहरु हेर्न सक्नुहुनेछ । यो सामग्री पर्वर्धनात्मक उध्यश्यले अपडेट गरिएको छ । देशका कुना-कुनामा रहेका तपाइँहरुलाई दैनिक अपडेट सहज होस भन्ने उध्यश्यले यो सामग्री अपडेट गरिएको हो । कम्तिमा १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ भ

Read More

विर्तामोड नगरपालिकाको योजना समीक्षा गरियो

Posted on November 12, 2016 | views : 1089 | झापा - JP

कत्तिक २७, विर्तामोड । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७२/०७३ मा सम्पन्न भएका योजनाहरुको समीक्षा गरेको छ । शुक्रबार विर्तामोडमा आयोजित एक भेलाका बीच समीक्षा गरिएको हो ।  नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा नगर क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, वडा नागर

Read More

साउदीमा एक नेपालीको मृत्यु

Posted on October 23, 2016 | views : 3451 | झापा - JP

कात्तिक ७, झापा | रोजगारीका लागि साउदी अरबमा गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ ।  इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि साउदीको जेद्दा पुगेका २६ वर्षीय चम्लागाई पोल्टी फार्ममा कार्यरत थिए ।  पोल्टी फार्ममै उनको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामद

Read More

अभियुक्त १९ जना चिकित्सक जिप्रका झापाको सम्पर्कमा

Posted on July 24, 2016 | views : 2859 | झापा - JP

साउन–९, भद्रपुर  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९  चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आइसकेका छन् । आयोगमा मेची अञ्चल अस्पतालका छ र अन्य संस्थाका १३  चिकित्सकमाथि उजुरी परेको थियो । उजुरीका आधारमा छानबिनमा परेका ती चिकित्सकमा

Read More