ऐन कानुन/नियमहरु | झापा - JP


झापामा भन्सार नतिरी उम्किएको करोड बढीको सामानको कन्टेनर बरामद

Posted on July 29, 2023 | views : 448 | झापा - JP

साउन १३, झापा | झापाको मेचीनगरस्थित पूर्वी नाका काँकरभिट्टा नाकाबाट न्सार नतिरी उम्किएको एउटा कन्टेनर झापा प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट अवैध रूपमा नेपाल भित्रिएको कन्टेनरलाई प्रहरीले शुक्रबार राति ७ बजे मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट नियन्त्रणमा लिएको हो।  ना ६ ख ४९०२ नम्बरको उक्

Read More

झापामा १४ वर्षीय किशोरी बलात्कृत

Posted on August 30, 2022 | views : 986 | झापा - JP

भदौ १४, काठमाडौ | झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती  बालिकालाई बलात्कार गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासा

Read More

झापामा तीनजना किशोरी एकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

Posted on July 24, 2022 | views : 2118 | झापा - JP

साउन ८, झापा | झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला  परेका छन्। कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएर मृत अवस्थामा भेटिएका हुन्।  घटनाको प्रकृति हेर्दा उनीहरु तीनैजनाले आत्महत्या

Read More

८० राउण्ड गोलीसहित १८ वर्षीय युवक पक्राउ

Posted on July 13, 2022 | views : 734 | झापा - JP

असार २९, बिर्तामोड | झापाका विभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न  भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा

Read More

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on July 10, 2022 | views : 624 | झापा - JP

असार २६, झापा | झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–५ का अन्दाजी २५ वर्षीय कुमार खनाल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।  आज बिहान ६ बजे विर्तामोड–शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबा

Read More

घर बनाउन पैसा सहयोग गर्नेकै हत्या

Posted on July 03, 2022 | views : 820 | झापा - JP

असार १९, झापा | झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई हत्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दुर्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको हो । उनको हत्या योजना अर्जुनधारा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जा

Read More

झापामा ९ वर्षीया बालिका बलात्कृत

Posted on May 17, 2022 | views : 836 | झापा - JP

जेठ ३, झापा | झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्

Read More