झापा ५ क्षेत्रका सबै प्रदेससभामा बाम गठबन्धनको अग्रता (मत परिणाम सहित)

Posted on: 08 Dec, 2017

मङ्सिर २२, झापा | झापाको ५ क्षेत्रको १० प्रदेश क्षेत्रको ताजा मत परिणाम अनुसार सबै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ | यहाको ५ क्षेत्र अन्तर्गत १० क्षेत्रमै बाम गठबन्धनले अग्रता राखेका छन् |

क्षेत्र नं. १ को (क)

श्रीप्रसाद मैनाली (एमाले) १३६०

केशव पाण्डे (काँग्रेस) १०४२

क्षेत्र नं. १ को (ख)

गोपाल बुढाथोकी (एमाले) २२१९

असोक पोखरेल (काँग्रेस) १४२६

क्षेत्र नं. २ को 'क'

बिख्र प्रधान (एमाले) १६४६

खड्ग प्रसाई (कांग्रेस) ८१०

क्षेत्र नं. २ को 'ख'

एकराज कार्की (एमाले) १३८४

लक्ष्मण खड्का (काँग्रेस) १०१५

क्षेत्र नं. ३ को 'क'

बसन्त बानियाँ (एमाले) १९५४

भुमी राजवंशी (काँग्रेस) २१२२

क्षेत्र नं. ३ को 'ख' 

पूर्णसिंह राजवंही (माओवादी) १२७८

भगिरथ पोद्धार (काँग्रेस) ८६१

क्षेत्र नं. ४ को 'क' 

झलकसिंह दर्लामी (माओवादी) १६५१

किरण भट्राइ (काँग्रेस) १२४३

क्षेत्र नं. ४ को 'ख'

हिरा थापा (एमाले) २५१२

उत्तम सुवेदी (काँग्रेस) १६९७

क्षेत्र नं. ५ को 'क' 

हिकमत कार्की (एमाले) १६४०

अनिलकृष्ण प्रसाई (काँग्रेस) ११६१

क्षेत्र नं. ५ को 'ख'

अर्जुन राई (एमाले) २५४६

राजन ढुंगाना (काँग्रेस) ९०६

यस बिषयमा तपाइको प्रतिक्रिया...!