लेखनाथ महानगरमा एमालेको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम

Posted on: 15 May, 2017

जेठ १, पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

जम्मा खसेको मत :२४७६ 

गणना भएको मत: १३००

मेयर 

एमाले :६९०

काङ्ग्रेस ४४६

उपमेयर 

एमाले : ६७८

काङ्ग्रेस :४५४

वडा अध्यक्ष 

एमाले: ६८९

काङ्ग्रेस ४५६

यस बिषयमा तपाइको प्रतिक्रिया...!