महत्वपूर्ण स्थानहरु |


वेनी ( तामाकाेसी - सुनकाेसी संगम स्थल)

Posted on February 08, 2017 | views : 198 |

विभिन्न पर्वकाे समयमा यस रामेछाप जिल्लाकाे यस वेनीकाे  मन्दीरमा भक्तजनहरूकाे भीड लाग्ने गरेकाे छ । तस्विर/ प्रज्वल पाैडेल

Read More

धार्मिक, पर्यटकीय, एेतिहाँसिक स्थल- धैबुङ चित्रकालिका मन्दिर

Posted on November 22, 2016 | views : 396 |

कालिकामाई मन्दिर परिसर र यहाँबाट देखिने सूर्यास्तको दृश्य रसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक , साँस्कृतिक र ऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर ( ‘ धैबुङ चित्रकालिका माईको नामले ) चिनिदै आएको छ । यो मन्दिर धैबुङ्ग गाविस – ५ कालिकास्थानमा अवस्थित छ । विविध महत्व बोकेको कालिकामाई मन

Read More

चारधाम मध्येको एक धाम-उत्तरगया (बेत्रगंगाधाम)

Posted on September 22, 2016 | views : 536 |

लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि । हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती । गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२।। ( अप्र. नीलकण्ठ महिमा , डा. सत्यराज थपलिया)       डा. सत्यराज

Read More

बर्दियाको चिनारी कृष्णसार

Posted on September 21, 2016 | views : 758 |

प्रभात सुवेदी । असोज ६, बर्दिया । विश्वमै लोपोन्मुख कृष्णसारको प्राकृतिक बासस्थान रहेको गुलरिया नगरपालिका वडा नं. ३, खैरापुरको पटाहा क्षेत्रमा रहेका कृष्णसारको बथान । हाल कृष्णसारको संख्या २ सय ५० रहेको छ । यो स्थान गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचोकदेखि ५ किलोमिटर पश्चिममा पर्दछ । तस्वीर सौ

Read More

लोकिल-सिपाङ पर्यटन क्षेत्र

Posted on September 19, 2016 | views : 504 |

रसुवाको तल्लो क्षेत्रमा पर्ने गोम्बोडाँडा, लोकिल, सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू बेताङ, सस्र्यु, घोर्मो, लाङ्बु, थाङरदोर, सिम्बन्दी, दोक्लाङ, यार्सा तथा सरमथलीका बस्तीहरू घुम्न तथा अवलोकन गर्न सकिन्छ ।

Read More

प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दीर

Posted on September 18, 2016 | views : 10118 |

उग्रतारा मन्दीर शुदुरपश्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीर हो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुर

Read More

मेरो पनि घरबार होलाकि ?

Posted on September 15, 2016 | views : 363 |

सदरमुकाम गुलरियाको सन्तोषीटोलमा रहेको आरुको बोटमा तोप चराले बनाएको आकर्षक गूँड । बढ्दो वन विनाश र उपयुक्त बासस्थानको अभावका कारण यस प्रकारका पन्छिहरु लोप हुने अवस्थामा पुगेका छन् ।  तस्वीर : प्रभात सुवेदी । भदौ ३०, बर्दिया ।

Read More

झम्के साँझमा अाउनु है मायालु जब्धी पुलैमा

Posted on September 14, 2016 | views : 1790 |

झम्के साँझमा भेटौँला मायालु जब्धी पुलैमा । जिल्ला सदरमुकाम गुलरियालाई अन्नको भण्डार मानिने गाविस पदनाह र मगरागाडी जोड्ने यो पुल सञ्चालनमा आएपछि यातायात सहज भएको छ । यसअघि यहाँ डुङ्गाबाट आवतजावत गरिन्थ्यो । तस्विर : प्रभात सुवेदी । भाद्र २९, बर्दिया ।

Read More

३ सय वर्ष पुरानो मन्दिर

Posted on September 08, 2016 | views : 471 |

जिल्लाको कालिका गाविस वडा न‌‍ १ बकोटियाको थारु समुदायको बस्तीमा रहेको पुरातात्विक महत्व बोकेको ३ सय वर्ष पुरानो मन्दिर । यसको इतिहासका बारेमा अहिलेसम्म अनुसन्धान हुन सकेको छैन । जीर्ण अवस्थामा रहेको यो मन्दिरको जिर्णोद्वार गर्नुपर्ने आवश्यकता छ ।  तस्वीर : भदौ २३, बर्दिया ।  

Read More

नैसेलुङडाँडा पर्यटकीय गन्तव्य बन्दै

Posted on August 09, 2016 | views : 790 |

पथरी (मोरङ), २५ साउन । उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ ।  टाडी गाविस–२ मा अवस्थित नैसेलुङडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टाडीवासी लागिपरेका हुन् । मोरङको उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि एक किलोमिटर उत्तर हुँदै नैसेल

Read More

मध्य तथा सुदुरकै अप्सरा बडिमालीका

Posted on August 05, 2016 | views : 852 |

दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौन्दर्यका हिसाबले महत्वपूर्ण मानिन्छ । अग्ला अग

Read More

सार्क राष्ट्रकै नमुना गाउँ लम्जुंगको 'घलेगाउँ'

Posted on July 22, 2016 | views : 586 |

लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने उत्तरकन्या गाउँ विकास समितिमा रहेको घलेगाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती हो । परम्परागत गुरुङ सस्कृती, घांट

Read More

धनकुटाको ख्यातीप्राप्त स्थान 'हिलेबजार'

Posted on July 22, 2016 | views : 503 |

समुन्द्रसतहबाट करिब १९५० मिटर उचाइमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थित छ । कोशी राजर्माग हिले बजारबाट अघि बढेर तेह्रथुमतर्फ गएको छ भने भोजपुर जाने सडक पनि यहाँबाट छुट्टिएको छ । हिले व्यापारिक केन्द्र पनि हो । यहाँ पर्यटकहरुको लागि सुविधाजनक होटल, लजहरु उपलब्ध छन् । वर्षैभरि चिस

Read More

पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात 'भेडेटार'

Posted on July 22, 2016 | views : 1225 |

भेडेटार नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । भेडेटार गाविसको भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सत

Read More

धनकुटाको निशान भगवती मन्दिर

Posted on July 22, 2016 | views : 619 |

निशान भगवती मन्दिर धनकुटा नगरपालिका वडा नं. ६मा अवस्थित छ । निशान भगवती मन्दिरको स्थापना १९ सौं सताब्दिमा भएको मानिन्छ । यस मन्दिरमा प्रत्येक दिन नेपाली सेनाबाट खटिएका पूजारीले विधिपूर्वक नित्य पूजा गर्ने गरिएको छ। यो मन्दिर जिल्ला प्रहरी कार्यालय धनकुटाको पछाडी पट्टी अवस्थित छ ।   एकादशी, औशी

Read More

ख्यातीप्राप्त दक्षिणकाली मन्दिर

Posted on July 03, 2016 | views : 9487 |

दक्षिणकाली   नेपालको   बागमती  अञ्चलको  काठमाडौं  जिल्लाको एक  गाँउ विकास समिति  हो। यो ठाउंमा ८२२ वटा घर छन्। काठमाण्डौ शहरको कोलाहल र दुषित वातावरणबाट टाढा यो गाउँ प्राकृतिकरूपमा धनी छ । दक्षिणतिर छैमले, पश्चिमतिर टल्कुडुँडेचौर, उत्तरतिर शेषनारायण र पूर्वतिरको के

Read More

मनले चिताएको इच्छा पूरा हुने स्थान अर्थात 'मनकामना'

Posted on July 03, 2016 | views : 10516 |

मनकामना/मनोकामना भगवति   गोरखा को मनकामना पनि महत्वपूर्ण देवीस्थान  शक्तिपीठ  मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ।  दशै मा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। य

Read More

बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये एक ग्यात्सा अर्थात् 'मुक्तिनाथ'

Posted on July 03, 2016 | views : 9761 |

मुक्तिनाथ   हिन्दू  तथा  बौद्धमार्गी हरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले  मुक्ति क्षेत्र  तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा  छुमिङ ग्यात्सा  (जसको अर्थ हुन्छ 'सय पानी&#

Read More

प्रसिद्ध रमणीय स्थल नगरकोट

Posted on July 03, 2016 | views : 10315 |

नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमा

Read More

'चार धाममा एक' पशुपतिनाथ

Posted on July 03, 2016 | views : 8647 |

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश

Read More

test title

Posted on July 01, 2016 | views : 179 |

test place 

Read More