दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौ"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौ"/>
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मध्य तथा सुदुरकै अप्सरा बडिमालीका

२०७३, २१ श्रावण शुक्रबार ०१:५२

दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौन्दर्यका हिसाबले महत्वपूर्ण मानिन्छ । अग्ला अग्ला हिमश्रींखलाहरु नजिकै बाट नियाल्न सकिने, डाँफे, मुनाल, कालिजका बथानहरु, मृगका बथानहरु सजिलै नियाल्न सकिने, चार सय बढी जडिबुटीहरु एउटै पाटनमा नियाल्न र चिन्न सकिने मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका केही उदाहरण मात्र हुन् ।


बडिमालीकाको सौन्र्दय भनेकै विशाल फाँटहरु र स सना ताल तथा खण्डहरु हुन् । बडिमालीका धार्मिक मेला बर्षको एक पटक अथवा प्रत्येक वर्ष जनै पूणिर्माका दिन लाग्ने गर्दछ । बडिमालीकामा अवस्थीत दुर्गामाता (माई) को पुजाआजा तथा तृथपिठ गर्यो भने मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण बर्षेनी मध्य तथा सुदुरपश्चिम हुदै भारतबाट समेत २० हजार बढी पर्यटकहरु भित्रिने गर्दछन् ।


बर्षेनी २० हजार बढी पर्यटकहरु बढिमालीका भित्रिने गरेपनि प्रयाप्त सुरक्षित पैदलमार्ग तथा यातायातको विकास नभएका कारण तिर्थपिठ गर्ने यात्रीहरुलाई कठिनाई हुने गरेको पाईन्छ । धार्मिक त्रिर्थयात्राको लागि बडिमालीका पुगेका तिर्थयात्रीहरुले एक दिन बडिमालिकामै बास बस्नु पर्ने भएका कारणले प्रयाप्त र ब्यवस्थीत धर्मशाला नभएका कारण पनि तिर्थयात्रीहरु थप कठिनाइमा पर्ने गर्दछन् । जस्तो कठिनाई भएपनि बडिमालीकाको सौन्दर्य र त्यहाको मनमोहले सबै हराउने गरेको तिर्थयात्रीहरु बताउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक