बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादी विजयी

Posted on: 02 Jul, 2017

असार १८, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादी बिजयी भएको छ । 

बारबर्दियाको मेयरमा माओवादीका दुर्गा बहादुर थारु (कविर) ले ११ हजार ४२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका राम बहादुर चौधरीले ८ हजार ६ सय ४५ मत ल्याएका छन् । 

यस्तै उपमेयरमा माओवादीकी अञ्जु दहित ११ हजार ११ मत ल्याएर विजयी भएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!