बाढीपीडितलाई दैनिक प्रतिव्यक्ति ७० रुपैयाँ दिने सरकारको निर्णय

Posted on: 18 Aug, 2017

भदौ २, काठमाडौं । सरकारले बाढी प्रभावितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिने भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँ दिइने बताए । उनका अनुसार यदि बस्ती नजिकै पसल छैन भने खाद्य संस्थानले पसल खोल्नेछ ।

बाढीका कारण पूर्वी तराईको जनजीवन अस्तव्यक्त भएको र साधारण दैनिकी चलाउन एक महिना लाग्ने भएकाले दैनिक आर्थिक सहयोग रकम दिने घोषणा गरेको हुन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!