असोज ३, पर्सा | पर्सामा एमालेले खाता खोलेको छ । पटेर्वा सुगौली गाउँपालिका–१ मा एमालेले प्यानलसहित जित निकालेर खाता खोलेको हो ।
गाउँपालिका प्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेका गाउँपालिका प्रमुख उम्मेदवारले ४७६ र कांग्रेसका प्रमुख पदका उम्मेदवारले ३१५ मत पाएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!