राप्रपा राष्ट्रवादीले पार्टीका गतिविधिबारे जानकारी अब वेबसाइटबाट दिने

Posted on: 22 Feb, 2018

फागुन १०, काठमाडौँ | एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टीका गतिविधिबारे जनसाधारणलाई जानकारी दिन वेबसाइट शुरु गरेको छ । 

पार्टीले आजदेखि सञ्चालनमा ल्याएको धधध।गलष्तभमचउउच।यचन नामक वेबसाइटमा देशभर सञ्चालन गरिएका गतिविधिलाई समाचारका रुपमा राखिने छ । 

वेबसाइटको आरम्भ पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले गर्नुभएको थियो । 

सो अवसरमा उहाँले आफ्नो पार्टीले देशमा व्याप्त भ्रष्टाचार न्यून गर्न दवावमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!