बिशेष खबर | रामेछाप - RMC


'रामेछाप सिभिल च्याम्पियनसीप- २०७४' मा करिब २४ लाख खर्च हुने अनुमान

Posted on January 28, 2018 | views : 1976 | रामेछाप - RMC

प्रज्वल पौडेल । माघ १४ ,काठमाण्डौ ।  "रामेछाप सिभिल च्याम्पियनसीप- २०७४" (तेस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता) बुधबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले आइतबार इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी

Read More

नागरिक एकता समाजद्वारा रामेछापका युवा थिङ र लामा सम्मानित

Posted on January 28, 2018 | views : 3398 | रामेछाप - RMC

माघ १४ , काठमाण्डौ । रामेछाप सुनापति गाउँपालिका – ३ हिलेदेवीका दुई युवा काठमाण्डौमा सम्मानित भएका छन् । शनिबार राजधानीमा नागरिक एकता समाजले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै हिलेदेवीका रोज थिङ र तस्बीर लामालाई सम्मान गरेको हो । राष्ट्रिय नाचघर जमल आयोजित बृहत सांगीतिक एवं सम्मान कार्यक

Read More

नेकपाले रामेछापका स्थानीय विकास अधिकारीमाथि कार्यकक्षमै मोविल खन्यायो

Posted on September 18, 2017 | views : 3710 | रामेछाप - RMC

प्रज्वल पौडेल/असोज २, रामेछाप । रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई नेकपाका कार्यकर्ताले मोविल खन्याएर फरार भएका छन् । सोमबार दिउँसो विप्लप समुहका कार्यकर्ताले स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमै पुगेर कालो मोविल खन्याएर भागेका हुन् । आफु कार्यकक्षमा एक्लै बसिरहेको बेलामा एउटा फाइ

Read More

दलित, जनजाति र महिला आरक्षणमा मात्र सिमित हुनुहुँदैन: नगरप्रमुख थापा मगर

Posted on August 12, 2017 | views : 1947 | रामेछाप - RMC

साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर विकको सभाध्यक्षमा भएको उक्त कार्यक्रमको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापाले मैन बत्ति बालेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नगरपालिका

Read More

सरकारले बाढीमा परि मृत्यु भएका परिवारलाई डेढ लाख राहत दिने

Posted on July 16, 2017 | views : 4401 | रामेछाप - RMC

प्रज्वल पौडेल/साउन १, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको लिखु गाउँपालिकाको छत्तिवन खोलामा आएको बाढिमा परेर ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने घोषणा गरेका छन् ।  देउवाले सामाजिक संजाल फेसुकमार्फत बाढीमा परेर ज्यान गुमाएका बालकुमारी खत्री र बासुदेव कार्कीका परिवारलाई सर

Read More

लिखु गाउँ कार्यपालिका बैठकमा कार्यविधि स्वीकृत र विकास समिति गठन (नामावली सहित)

Posted on July 07, 2017 | views : 2905 | रामेछाप - RMC

प्रज्वल पाैडेल/असार २३, रामेछाप । रामेछापकाे लिखु गाउँ कार्यपालिकाकाे बैठक सम्पन्न भएको छ । बिहीबार बसेकाे कार्यपालिकाकाे बैठकले विभिन्न नियमावली स्वीकृत गर्नुका साथै विभिन्न उपसमितिहरू गठन गरेकाे तिल्पुङका वडा अध्यक्ष सुवास बाेहराले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठकले पदाधिकारीहरुको आचार स

Read More

पशु कार्यालय रामेछापमा सरकारी अनुदान दुरुपयोग गरेको खुलासा

Posted on June 24, 2017 | views : 2413 | रामेछाप - RMC

असार १०, रामेछाप । जिल्ला पशु सेवा कार्यालयले सरकारी अनुदानको रकम फेरि दुरुपयोग गरेको छ ।  सरकारी अनुदान रकमको दुरुपयोग गर्न पशु विकास कार्यालयका कर्मचारीहरुले नै कमिसनको प्रस्तावसहित कृषकहरुलाई उकास्ने गरेको जानकारी कृषकहरुले नै दिएका छन्  । सरकारी नियमअनुसार व्यावसायिक बाख्रापालक कृषकहरु

Read More

फुँयालकाे नेतृत्वमा ३१ सदस्यिय नेपाल शिक्षक संघ मन्थली नगर कार्यसमिति गठन

Posted on April 22, 2017 | views : 1983 | रामेछाप - RMC

प्रज्वल पाैडेल/बैशाख ९, रामेछाप । नेपाल शिक्षक संघ मन्थली नगरकाे अध्यक्षमा बुद्धिराज फुँयाल निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम मन्थलीमा भएकाे भेलाले फुँयालकाे नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति बनाएकाे हाे । नवगठित मन्थली नगर कार्य समितिकाे महिला उपाध्यक्ष सत्यकला महत, उपाध्यक्ष इश्वरप्

Read More

रामेछापमा गाउँपालिका र नगरपालीकामा एमालेबाट उम्मेदवारमा क-कसको सम्भावना ?

Posted on April 07, 2017 | views : 8689 | रामेछाप - RMC

प्रज्वल पौडेल/चैत २५,रामेछाप । सरकारले स्थानीय तहको पुनर्सरचना गरी बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेसँगै रामेछाप जिल्लाका नगरपालिका र गाउँपालिकामा चुनावी चर्चा सूरु भएको छ ।  जिल्लामा प्रमुख तीन दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको निर्वाचन अभियान तिव्र रुपमा अगाडि बढाएका छ

Read More

काङ्ग्रेस नेता ढुङ्गेलकाे शाेक सभामा सहभागी नेता कार्यकर्ता सबै भक्कानिए

Posted on March 29, 2017 | views : 3382 | रामेछाप - RMC

चैत १६, रामेछाप । स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ । ढुङेलकाे जन्मस्थान पकरबासमा नेपाली काङ्ग्रेस रामेछापले मंगलबार शाेक सभाकाे अायाेजना गरेकाे हाे । साे सभामा उपस्थित नेता कार्यकर्ताले ढुङ्गेलक

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48998 | रामेछाप - RMC

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

रामेछापका एलडिओबाटै आचारसंहिता उल्लङ्घन, जिविसको गाडीमा दलका नेता

Posted on March 08, 2017 | views : 2113 | रामेछाप - RMC

फागुन २५, रामेछाप । जिल्ला विकास समिति रामेछापले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ ।  रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले निर्वाचन आचारसंहिता विपरित जिल्ला विकास समितिको गाडीमा नेपाली काँग्रेसका नेता बोकेर योजना अनुगमन गर्न जानु भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादु

Read More

रामेछापमा भुकम्प जादाँ एक जनाकाे मृत्युु

Posted on February 27, 2017 | views : 27605 | रामेछाप - RMC

प्रज्वल पाैडेल । फागुन १६, रामेछाप । रामेछापमा साेमबारकाे भुकम्प जादाँ एक जनाकाे मृत्यु भएकाे छ । रामेछापकाे सुनारपानि केन्द्र विन्दु भएर ९ बजेर २२ मिनेट जाँदा भाग्ने क्रममा गेलु गाविस वडा नं ६ काउँलेका ज्ञानकुमार तामाङकाे मृत्यु भएकाे हाे । घरकाे अागँनकाे पर्खालबाट चिप्लिएर कान्लामुनि खस्दा तामाङका

Read More

प्रेस चौतारी दिवसका अबसरमा रामेछापमा पुननिर्माण प्रक्रियाकाे बिषयमा अन्तरक्रिया सम्पन्न

Posted on February 04, 2017 | views : 1550 | रामेछाप - RMC

माघ २२, रामेछाप ।  प्रेस चौतारी नेपाल रामेछापले शनिबार पुन:निर्माण प्रक्रियामा पत्रकारहरुको भुमिका बिषायक अन्र्तक्रिया कार्यक्रम गरेको छ । चाैतारीकाे १९ अाै स्थापना दिवसकाे अवसरमा भएकाे साे कार्यक्रममा पुननिर्माण प्राधिकरण रामेछापका कार्यालय प्रमुख ऋषिराज आचार्यले रामेछाप जिल्लामा अहिलेसम्म भ

Read More

रामेछाप सदरमुकाम मन्थलीमा रहेको हवाइमैदान वरिपरिको दृश्य

Posted on September 20, 2016 | views : 2213 | रामेछाप - RMC

तस्वीर: प्रज्वल पौडेल, रामेछाप

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 12047 | रामेछाप - RMC

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6895 | रामेछाप - RMC

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5446 | रामेछाप - RMC

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2606 | रामेछाप - RMC

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6236 | रामेछाप - RMC

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5849 | रामेछाप - RMC

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3959 | रामेछाप - RMC

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 2601 | रामेछाप - RMC

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More