प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।  

केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।  

केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

२०७३, ९ चैत्र बुधबार १६:१६

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।  

केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् ।


विश्व रेकर्ड कायम गर्नका लागि कर्णले नेपालकै सबैभन्दा लामो सडकपुल बर्दियाको कर्णाली गेरुवा पुलको माथी रहेको फलामको डण्डीमा वारपार गर्ने भएका छन् ।  यो पुलको लम्बाई १ हजार १५ मिटर रहेको छ । यो पुलमा हिँडेर विश्व रेकर्ड कायम नभएमा कर्णाली चिसापानीकोपुल माथि हिँड्ने बताएका छन् । 


सानैदिखि गिनिज बुकमा नाम लेखाउने सपना बोकेका कर्ण साङ्गितीक क्षेत्रमा निकै क्रियाशील रहेका छन् । उनी मध्य सुदुरका विभिन्न साँस्कृतिक कार्यक्रम तथा मेलामहोत्सवहरुमा पनि गीत गाउने गरेका छन् । सानै देखिको यो सपना पुरा गर्नका लागि यो सहासिक काम गर्न लागेको साझा सबाललाई बताएका छन् । यसका लागि सहयोग गरिदन विभिन्न सञ्चारमाध्यममा आवद्द पत्रकारहरु तथा अन्य व्यक्तिहरुलाई आग्रह गरेका छन् ।

 

कोठियाघाटको पुलको बारमा आगामी बैशाख १७ गते उनले अाफ्नै जन्मदिनको अवसर पारेर वारपार गर्ने बताएका छन् । सबै बर्दियाली युवा कर्ण सन्ज्यालको यो सहासिक कदम सफल रहोस् शुकामना । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस