भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जान चितवनस्थित भरतपुर विमानस्थल जाने बुद्ध एयरको जहाज चढेका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भैरहवा विमानस्लसम्म जहाजमा जाने तयारीमा बिहान...