पत्रपत्रिकाबाट | रुकुम - RKM


अवैध बालगृह सञ्चालक पक्राउ, ३३ बालबालिकाको उद्दार

Posted on May 27, 2018 | views : 210 | रुकुम - RKM

जेठ १३, रुकुम | अवैध रुपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ ।  रुकुमको मुसीकोट नगरपालिका १ बागबजारमा सञ्चालित नरसिंह हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको हो ।  बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् ।  शनिबार ज

Read More

जिप दुर्घटनामा बेहुलाबेहुली सहित ७ जनाको मृत्यु

Posted on November 25, 2017 | views : 532 | रुकुम - RKM

मङ्सिर ९, काठमाडौँ | रुकुमको मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो । बेहुला बेहुलीको मृत्यु घटना

Read More

किन पुग्यो नेपाली सेना पूर्वी रुकुम ? यस्तो छ कारण

Posted on November 08, 2017 | views : 3223 | रुकुम - RKM

कात्तिक २२, काठमाडौँ । कान्छो जिल्ला पूर्वी रुकुममा मंगलबार नेपाली सेना पुगेको छ ।  पाँच नम्बर प्रदेश अन्तरगत पर्ने पूर्वी रुकुममा खड्क दलको गुल्म पुगेको हो । नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता नयनराज दाहालका अनुसार छिमेकी जिल्ला रोल्पाको लिबाङमा रहेको खड्क दल गणबाट सेना त्यहाँ पुगेको हो । &nb

Read More

रुकुममा ३० रुपैयाँ बुझाउन ३ सय भाडा, ‘गाउँगाउँमा सिंहदरबार’ कहाँ छ ?

Posted on July 15, 2017 | views : 3107 | रुकुम - RKM

असार ३१, रुकुम । स्थानीय तह निर्वाचनमा ‘गाउँगाउँमा सिंहदरबार’ खुबै चलेको नारा बन्यो ।  राजनीतिक दलहरू यही नारा लगाएर प्रतिस्पर्धामा उत्रिए। चुनाव पनि जिते।  तर रुकुममा भने यो नारा यतिबेला ठीक उल्टो छ, अर्थात् गाउँमै पाइने सेवा सदरमुकाम स¥यो।  विगतका वर्षमा आफ्नै साविकका गाविस कार्यालय

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 8154 | रुकुम - RKM

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

नवलपरासी र रुकुममा दुबै चरणमा निर्वाचन हुने

Posted on April 27, 2017 | views : 2111 | रुकुम - RKM

वैशाख १४, काठमाडौं | नवलपरासी र रुकुम जिल्लामा दुई/दुई चरणमा चुनाव हुने भएको छ । स्थानीय चुनाव प्रयोजनका लागि सरकारले ती दुई जिल्लाको केही ठाउँ हेरफेरसहित कुन–कुन भाग कुन प्रदेशमा पर्ने भन्ने विषय टुंग्याएको छ।  यी दुई जिल्लाका ४ र ६ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा पहिलो चरणमा वैश

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 25444 | रुकुम - RKM

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5610 | रुकुम - RKM

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1443 | रुकुम - RKM

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More