माक्स वितरण कार्यक्रम सम्पन्न

Posted on: 26 Jan, 2017


माघ १३, विराटनगर । समाज सेवामा क्रियाशिल संस्था OCNB Nepalले विद्धार्थीहरुलाई मास्क वितरण गरेको छ । 

वालविकासका लागि संगठन (ORCHID)को विद्धार्थि सहयोग कार्यक्रम अन्तर्गतको शिहरैचा ४ शुक्रवारे मोरङ स्थितमहेन्द्र माध्यमिक विद्यालयमा मा अध्ययनरत ५० जना विद्धार्थीलाइ धुलो धुवाबाट वच्न सहयोग पुगोस भन्ने उद्देश्यले सो संस्थाले मास्क वितरण गरेको हो ।

आज विद्यालयमा आयोजित एक कार्यक्रमका विच OCNB का कोषाध्यक्ष्य तथा युवा व्यवसायि प्रकाश कुमार भुजेलले सो परिमाणको मास्क विद्यार्थीलाई हस्तान्तरण गर्नुभसो । 

कार्यक्रममा बोल्दै संस्थाका सचिव कुलचन्द्र विष्टले आगामि दिनमा पनि सामाजिक कार्यमा संस्था पछि नहट्ने तर सवैको साथ जरुरि रहेको वताउनुभयो । सो संस्थाले केहिदिन भित्रमै कविर माध्यमिकमा अध्यनरत ५० जनालाई समेत मास्क वितरण गर्ने संस्थाका सचिवले जानकारि दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!