बुद्ध एयरको जहाज गिद्धसँग ठोकियो

Posted on: 15 Mar, 2017

चैत २ पोखरा | काठमाण्डौबाट पोखराको लागि उडान भरेको बुद्धएयर आज  गिद्ध ठोकिएको छ ।

पोखरा एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा 9N- AIN  को बुद्व एयरको जहाजमा दाहिने साईड पट्टीको पंखा नजिकै गिद्ध ठोकिएको हो ।

गिद्ध प्लेनको बडिमा ठोक्किदा जहाज कुच्चिएको छ  भने  कुनै मानविय क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ ।

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!