टुडिखेलमा टावर निर्माण कार्य रोक्नु पर्ने

Posted on: 17 Mar, 2016

चैत ४, डडेल्धुरा / दुर संञ्चार कम्पनी एनसेलले डडेल्धुराको टुडिखेलमा निर्माण गर्ने टावरलाई जिल्ला प्रशासन कार्यालयले रोक्न आदेश दिएको छ । डडेल्धुराको एक मात्र मैदान खुल्ला मंञ्च विभिन्न प्रायोजनका लागी प्रयोग हुदै आएकाले त्यस स्थानमा टावर निर्माण गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रशाद लुईटेले बताएका छन ।

हेलिकप्टर ल्याण्डिंगमा टावरले असर पु¥याउने भएकाले पनि मनोमानी ढंगले निर्माण गरिन लागेको टावरको काम रोक्नु पर्ने प्रमुख जिल्ला असधकारी लुईटेलले बताएका छन । यस संगै खेलकुद, महोत्सव लगायत विभिन्न प्रायोजनामा प्रयोग हुदै आएको खुल्लामंञ्च स्थलमा टावरले असर पु¥याउने भन्दै टावर निर्माणको विरोध गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!