मोरङमा बम भेटियो

Posted on: 27 Jun, 2017

असार १३, विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकामा आज बिहान बम फेला परेको छ । 

इलाका प्रहरी कार्यालय नेमुवादेखि २० मि टाढा राजमार्ग छेउमा फेला परेको सो बम नेपाली सेना, बम निष्क्रिय टोलीले निस्तेज पारेको प्रहरीले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!