बाईपासलाई २५/२५ मिटरको राजमार्गका बनाउने निर्णयको स्वगतमा दिप प्रज्वलन

Posted on: 01 Dec, 2017

मङ्सिर १५, मकवानपुर । न्त्रिपरिषदको बैठकले रातोमाटेदेखि राप्तिपुल सम्मको बाईपासलाई राजमार्गका रुपमा २५/२५ मिटर निर्माणगर्ने र हेटौडा बजारलाई १६ मिटर कायम गर्ने गरि हिजो गरेको निर्णयको स्वागतमा हेटौडामा दिप प्रज्वलन भएको छ । 


हेटौंडा बसोबास मुल संरक्षण समितिले आज हेटौडाको बुद्धचोकमा  दीप प्रज्वलन गरेको हो । हिजोको मन्त्रीपरिषदको बैठकले हेटौडाको बजार क्षेत्रमा दुवै तर्फ १६/१६ मिटरको बाटो बिस्तार गरेर राजमार्गलाई बाईपास मार्गबाट लिने निर्णय गरेका थियो  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!