मोरङमा जाडोले कठ्यांग्रिएर एकको मृत्यु

Posted on: 04 Jan, 2018

पुस २०, मोरङ । उर्लाबारी विराटनगरमा गए राति जाडोले कठ्यांग्रिएर एक तेस्रो लिंगीको मृत्यु भएको छ । 

विराटनगर–१२ बस्ने सत्यनारायण सरदारका घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ३५ वर्षीय तेस्रोलिंगी आशा सरदारको घर बाहिर आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!