नेपाल प्रहरीका असई ३ लाख घुससहित रङ्गेहात पक्राउ (भिडियोसहित)

Posted on: 22 Jan, 2018

माघ ८, काठमाडौं । अख्तियार अनुशन्धान आयोगको टोलिले एकजना नेपाल प्रहरीका असईलाई ३ लाख घुस सहित रङ्गेहात पक्राउ गरेको छ ।

असई रेशम खड्कालाई प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको हो । असई खड्का माहानगरीय प्रहरी परीचालन कक्ष रानिपोखरीमा कार्यरत प्रहरी हुन् ।

उनले काठमाडौंको पेप्सीकोलामा रहेको स्किन शहकारी बचत संस्थाका सन्चालकको कागज आफुले लुकाएका थिए । 

सो कागजलार्ई फिर्ता दिनका लागि उनले ३ लाख सँस्थाका सन्चालकसँग लिएका हुन् ।

भिडियो हेर्नुहोस्


यस बिषयमा तपाइको प्रतिक्रिया...!