बझाङको मैरी वगरमा २ जना मृत अवस्थामा फेला

Posted on: 12 Jul, 2018

टेकेन्द्र बोहरा | असार २८, बझाङ | बझाङको दुर्गाथली गाँउपालीका बडा नँ २ को मैरीवगर भन्ने ठाँउमा  बुधवार सात वजेतिर २ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटना के कती कारणले भएको त्यसको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक ऋषिराम कडेले बताउनुभएको छ ।

अहिले सम्म मृतको पहिन हुन नसकेको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!