पतान्जली योग समितिद्वारा आमा नभएका बालिकालाई शैक्षिक सामाग्री वितरण

Posted on: 30 Aug, 2018

टेकेन्द्र बोहरा । भदौ १४, बझाङ । पतन्जली योग समितिद्धारा आमा नभएका बालिकालाई शैक्षिक सामाग्री वितरण गरीयको छ । 

बझाङ जिल्लामा रहेको पतन्जली योग समितिद्धारा असाय अपांग हरुलाई शैक्षिक सामग्री वितरण गरेको हो।


बुधवार एक कार्यक्रमका बिच  सदरमुकाम चेैनपुरको नमुना निम्न माध्यामिक विध्यालयमा बितरण गरेको  पतान्जली यागे समिती बझाङले जनाएको छ ।

बिध्यालयमा  अध्यान गदै आएका  छात्रा सिवानि सुनारलाई पतन्जली समिति अध्यक्ष मोहन मल्लले  शैक्षिक सामाग्री बितरण गरिएको छ । 

पतान्जली योग समितीले हरेक सनिवार  जयपृथ्वी नगरपालिकामा सरसफाइ अभियान पनि  सञ्चालन गर्दै आएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!