आजको बिदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on: 05 May, 2019

बैशाख २२, काठमाडौं  । आइतबारका लागि नेपाल राष्ट्र बैंकले लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ ।

आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६० पैसा  र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ०९  पैसा र बिक्रिदर ३६५ रुपैयाँ ०६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!