काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना

Posted on: 05 Jul, 2019

असार २०, काठमाडौँ | काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना भएकी छन् |  छाती गह्रुँगो भएको र स्वास प्रश्वासमा समस्या भएपछि उनीअस्पताल  भर्ना भएकी हुन् | उनलाई हृदयघात भएको आशंका गरिएको छ । सीसीयूमा भर्ना भएकी उनलाई एनजीओ ग्रामलगायतको परीक्षा गर्ने तयारी भइरहेको छ । 

‘त्यसपछि हृदयघात भएको हो कि होइन ? हो भने कुन स्टेजको हो भन्ने थाहा हुन्छ’,अस्पतालका सञ्चारविज्ञ आरपी मैनालीले बताएका छन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!