असार २४, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा थियो ।
आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३७ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा रहेको थियो। कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ६१ पैसा र बिक्रीदर २९२ रुपैयाँ २० पैसा छ । सोमबार खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा रहेको थियो । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४६ पैसा र बिक्रीदर २६ रुपैयाँ ६१ पैसा छ । सोमबार खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा थियो ।
आज कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०१ पैसा छ । हिजो खरिददर ३५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६१ रुपैयाँ थियो।
यस बिषयमा तपाइको प्रतिक्रिया...!