उच्च लेकाली क्षेत्रहरुमा हिमपात, जनजिवन कष्टकर

Posted on: 22 Jan, 2016

माघ ८, रामेछाप । रामेछाप जिल्लाको उच्च लेकाली क्षेत्रहरुमा हिमपात हुँदा जनजिवन कष्टकर भएको छ । बुधबार साझँ देखि रामेछापको गुम्देल, बाम्तिभण्डारको देउरालि, प्रितिको सिंगटि, लाप्चाने लगायत आसपासका उच्च भुभागहरु,शैलुङ लगाएतका ठाउँमा हिउ परे सँगै चिसोले जनजिवन कष्टकर बनेको हो ।

यस्तै सोलुखुम्बको सदरमुकाम सल्लेरी, पिके, लामाजुरा तथा ओखलढुंगाका, उच्च भागहरु दोलखा लगायत आसपासका हिमाली क्षेत्रहरुमा हिमपात भएको छ । एकाक्सी मौसममा बदली भई हिमपात भएपछी अत्याधिक चिसो बढेको छ । चिसोको कारण बालबालीका कृद्धबृद्धाहरु सुत्केरी,गर्भवती महिलाहरु बिशेष मर्कामा परेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!