कैलालीको धनगढीमा अज्ञात बस्तु बिस्फोट हुँदा ५ जना घाईते दुईको अबस्था गम्भीर

Posted on: 18 Jul, 2019

साउन २, धनगढी | कैलालीको धनगढीमा अज्ञात बस्तु बिस्फोट हुदाँ पाच जना घाइते भएका छन् भने दुईको अबस्था गम्भीर रहेको छ |  

 धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा केही बेर अघि विस्फोट बिस्फोट भएको हो | घाइतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जाएको छ | प्रहरीका अनुसार  घाईतेहरुको परिचय खुलेको छैन् भने विस्फोट भएको वस्तु के हो भन्ने खुल्न सकेको छैन |

कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरेका छन् भने कतिपयको भने बम नै विस्फोट भएको अनुमान छ | प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!