आज सुन चाँदीको भाउ बढ्यो हेर्नुहोस

Posted on: 31 Jul, 2019

साउन १५, काठमाडौँ  | आज बुधबार सुन र चाँदीको भाउ बढेको छ | 

आज बजारमा छ्पावाल सुनको प्रति तोला ६५ हजार ४ सय रहेको छ | त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ६५ हजार एक सय  रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज बुधबार चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ | साउनको यो भन्दा अघिल्लो साता प्रतितोला  छ्पावाल सुनको भाउ  ६५ हजारमा कारोबार भइरहेको थियो |  

 चाँदी पनि साउनको अघिल्लो साता ७ सय ७५ मा प्रतितोला कारोबार भइरहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!