आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

Posted on: 21 Aug, 2019

भदौ ४, काठमाडौं | आज सुनको भाउ रु ३०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ ।

यस्तै चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी रु ८२५ मा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!